फेरि २००० विन्दुमाथि उक्लियो नेप्से, ४ अर्ब ८० करोडको सेयर कारोबार
मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेको छ। नेप्से १.३० प्रतिशतले बढेर २००६.२८ विन्दुमा बन्द भएको हो। मंगलबारको बजारमा चार अर्ब ८० करोड ४४ हजार ६०१ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् सोमबार दुई अर्ब ९५ करोड ९४...