भक्तपुरमा खुल्यो एक अर्ब लगानीमा फर्च्युन होटल
भारतीय आइटिसी समूहको व्यवस्थापनमा भक्तपुर साँगामा फर्च्युन होटल एन्ड वेलनेस स्पा खुलेको छ। हिलटेक कम्पनीका लगानीकर्ता कमल जैनले आइटिसी समूहसँगको सहकार्यमा उक्त होटल खोलेका हुन्। काठमाडौंबाट नजिकको दुरीमा रहेको यो होटल मंगलबार उद्घाटन गरिएको छ। करिब २४ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा...