नेपालविरूद्ध वेस्ट इन्डिज ‘ए’ ले १० ओभरमै हान्यो १०९ रन
नेपाल विरूद्धको तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० ओभरमा १ विकेटको क्षतिमा १०९ रन जोडेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले नटआउट ६८ रन र आन्द्रे फ्लेचरले नटआउट २२ रन...