अमेरिकी डलर र युरो घट्दा पाउन्ड बढ्यो, आज विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । आज २०८१ वैशाख १९ गते, मे १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरो घटेको छ भने बेलायती पाउन्ड स्टर्लिको भाउ बढेको छ । आज...