हरदीप सिंह निज्जर हत्यामा संलग्न रहेको आरोपमा तीन भारतीय पक्राउ
क्यानडियन प्रहरीले पृथकतावादी शिख नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीयलाई पक्राउ गरेको छ। शुक्रबार अलबेर्टाको एडमोन्टो सहरबाट तीन भारतीयलाई पक्राउ गरेको क्यानडियन प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्। पक्राउ पर्नेमा २८ वर्षका करणप्रित सिंह, २२...