विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा, ओम ओङ्गीलले गरे जुगल-१ को सफल आरोहण
काठमाडौं । विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा, प्रसिद्ध हिमाल आरोही ओम ओङ्गीलले जुगल–१ हिमालको सफल आरोहण गरेका छन् । दुई जना नेपाली र एक जना कोरियन गरी तीन जनाले छ हजार ५९० मिटर उचाईमा रहेको जुगल–१ को सफल आरोहण गरेको कोरियन...