वेस्ट इण्डिज ए सँगको सिरिजमा आज अन्तिम खेल खेल्दै नेपाल
नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे नेपाल र वेस्ट इण्डिजबीचको खेल सुरू हुनेछ। पाँच खेलको सिरिजको एक खेल बाँकी छँदै वेस्ट इण्डिजले सिरिज आफ्नो पक्षमा पारिसकेको छ।...