जसपा विभाजनपछि मधेसमा संसदीय दलको बैठक, मुख्यमन्त्री भन्छन्- हामी एक ढिक्का छौं
जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि मधेशको राजनीतिमा फेरि तरंग आएको छ। जसपा नेतृत्वको मधेश प्रदेश सरकारको नेतृत्व फेरि परिवर्तन हुने सम्भावना बढेको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा मधेसमा जसपाको मुख्यमन्त्री छ। दल विभाजन भएपछि आज...