कवाडीवालाको कथामा बनेको सर्टफिल्म 'भाउ' ओटिटीमा रिलिज
विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको सर्टफिल्म 'भाउ' (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज ओटिटी प्लेटफर्ममार्फत सार्वजनिक भएको छ। फिल्मको टिजर ऐना आर्ट्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। टिजरमा तराईबाट काठमाडौं आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको कथा देखाइएको छ। काठमाडौं र भक्तपुरमा...