आजदेखि काठमाडौं उपत्यकाका यी क्षेत्रमा दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने
काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा एक साताका विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । विद्युत लाइन भूमिगत गर्नुपर्ने भएकाले दैनिक चार घण्टा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । Advertisement प्राधिकरणका अनुसार आज गोठाटार फिडरअन्तर्गत फोर्स...