इलाम-२ मा बिहान साढे १० बजेसम्म २० प्रतिशत मतदान
इलाममा बिहान साढे १० बजेसम्म २० प्रतिशत मतदान भएको छ। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपनिर्वाचन भइरहेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा अहिलेसम्म बीस प्रतिशत मतदान भएको जानकारी दिए। सबै मतदान स्थल र मतदान केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान...