दुःख र कपाल!
लाग्थ्यो,दुःखहरूकपाल फुलाउन आउँदै छन्तर चमक र कपालहरू उमेरसँगै फुस्रिने पो रहेछन्। आज,पीरहरूदुःखलाई साथ दिँदै छन्तर तालु र कपालहरू नमिलेर छुट्टिने पो रहेछन्। लाग्थ्यो,औँलाहरूफुलेका कपाल खोज्दै छन्तर खुसी र कपालहरू गन्न सकिने पो रहेछन्। आज, रहरहरूसेता कपालमै पलाउँदै छन्तरइच्छा र कपालहरूखुइलिँदै जाने पो रहेछन्।