प्रेमिका बनाउन चाहेको उनी आफ्नै हाकिम परेपछि
'अब, त अति भो! रातभर मोबाइलमा च्याटिङ। खालि फेसबुक, मेसेन्जर!' आमा बुबा पनि आजित हुनुहुन्थ्यो। तर म भन्थेँ- अनलाइनबाट पैसा कमाउँदै छु। म न कहिल्यै घरमा दुई चार हजार ल्याएर दिन्थेँ न बुबाआमाले भनेको काम नै सघाउँथेँ। म त अपरिपक्व प्रेम...