भरतपुर मेयर दाहालको निर्णय : छोरीहरूको लागि जीवन बीमा, ७ हजार लिटर खानेपानी नि:शुल्क
चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले पदभार ग्रहण गरेकी छन् । दोस्रोपटक मेयर निर्वाचितपछि पदभार ग्रहण गर्दै महिनामा ७ हजार लिटर खानेपानी निःशुल्क दिनेसहित केही निर्णय गरेकी छन् । उनले आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बीमा गर्ने...