आज यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात, तराईमा हावाहुरी जारी
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौस विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली...