टी-२० विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा
टी-२० विश्वकप २०२४ का लागि अस्ट्रेलियाले राष्ट्रिय टोली घोषणा गरेको छ। १५ सदस्यीय टोलीमा अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ, युवा खेलाडी जेक फ्रेजर-म्याकगुर्क, अनुभवी तीव्र गतिका बलर जेसन बेहरेनडोर्फ र अलराउन्डर म्याट सर्ट समावेश छैनन्। अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा...