विदेशी लगानी आकर्षित गर्ने सरकारको प्रयासः अघि बढ्यो ‘सोभरेन क्रेडिट रेटिङ’ को प्रक्रिया
काठमाडौँ । सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ । मुलुकको वित्तीय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधार हो । यस्तै मुलुकको लगानी...