लुम्बिनी र कर्णाली उपाधिका लागि भिड्ने, बागमती र मधेस समान अंक भए पनि रनरेटमा पछि
वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपको उपाधिका लागि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ। अंक तालिको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुने प्रावधानअनुसार लुम्बिनी ६ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। कर्णालीले पनि ८ अंक जोड्दै...