नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा आज, लगानीकर्ताको हात रित्तो !
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २२औं वार्षिक साधारणसभा आज (वैशाख १८ गते) बस्दैछ । तर, बैंकले लगानीकर्तालाई निराश बनाउने भएको छ । सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव राखिएको छैन । Advertisement सभा होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा...