आईपीओ निष्कासनको प्रस्तावसहित कृति भेन्चर फन्डले डाक्यो साधारणसभा
काठमाडौं । कृति भेन्चर फन्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । सभा आगामी जेठ ८ गते काठमाडौं गैरीगाउँमा रहेको टीम कर्पोरेट सेन्टरमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । Advertisement सभामा बोनस शेयर जारी, सर्वसाधारणका लागि...