रिडी पावरको अवितरित हकप्रद शेयर बाँडफाँट
काठमाडौं । रिडी पावर कम्पनीको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले गत चैत २९ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयरको बाँडफाँट भएको हो । Advertisement बाँडफाँटमा नपरेका आवेदकको...