काठमाडौंमा यसरी मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस (तस्बिरहरू)
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपालमा पनि श्रमिक दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ। श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय समितिले काठमाडौंको भृकुटीमण्डपमा विशेष कार्यक्रम भइरहेको छ। त्यसअघि न्युरोडबाट निकालिएको र्याली रत्नपार्क हुँदै भृकुटिमण्डप...