बिरामीको मृत्यु भएपछि आफन्तले गरे केएमसी अस्पताल तोडफोड
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा तोडफोड भएको छ। उपचारका लागि पुगेका बिरामीको मृत्यु भएपछि आफन्तहरूले अस्पतालमा तोडफोड गरेका हुन्। सोमबार बेलुका इलाम घर भई पुरानो बानेश्वर बस्ने एक पुरूष उपचारका लागि केएमसी पुगेका थिए। मृतकका एक आफन्तका अनुसार...