इलाममा ६२ सय मत गन्न बाँकी, नेम्वाङ र खड्काको मतान्तर ५७ सय
इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङ जीत नजिक पुगेका छन्। हालसम्म यहाँको ६३०६३ मत गणना भइसकेको छ। यहाँ ६९२८७ मत खसेको थियो। अब ६२२४ मत मात्र गन्न बाँकी छ। नेम्वाङ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको...