इलाम–२ मा रास्वपाका मिलन लिम्बूसहित १६ उम्मेदवारको धरौटी जफत
इलाम–२ को उपचुनावमा नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको थियो। २०७९ असारमा गठन भएको पार्टीले त्यही साल भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ६ र समानुपातिक १४ गरी २० स्थान सुरक्षित गरेको थियो। २०८० वैशाख १० गते...