कांग्रेस सधैँ मजदुरका हकहितमा क्रियाशील छ: देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्बर्द्धन गर्न कांग्रेस सदैव क्रियाशील रहेको बताएका छन्। मजदुर दिवसका अवसरमा एक सन्देश जारी गर्दै देउवाले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल...