एमाले उम्मेदवार सुहाङ नेम्बाङ र कांग्रेसका डम्बरबहादुर खड्काले गरे मतदान
इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ र कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले मतदान गरेका छन्। दुवै जनाले इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका हुन्। यसअघि रास्वपा उम्मेदवार मिलन लिम्बूले पनि मतदान गरिसकेका छन्। उनले माङसेबुङ-२ स्थित जनताकल्याण...