बुबाको बिँडो थामेका सुहाङ
कानुनी क्षेत्रमा बाबुको बाटो हिँडेका सुवास नेम्वाङका छोरा सुहाङलाई पाँच वर्षअघि अन्तर्वार्ताका क्रममा सेतोपाटीले सोधेको थियो — कानुनी क्षेत्रमा जस्तै राजनीतिमा पनि बाबुको बाटो हिँड्ने सम्भावना छ कि छैन? जबाफमा सुहाङले भनेका थिए — आफूलाई बलियो बनाएर लाग्यो भने मात्र राजनीतिमा...