कान्ति बाल अस्पतालमा स्टाफ नर्सदेखि मेडिकल अधिकृतसम्मलाई रोजगारीको अवसर
काठमाडौं । कान्ति बाल अस्पतालले रिक्त पदपूर्तिका लागि ४४ जना कर्मचारी माग गरेको छ । अस्पतालले स्टार्फ नर्सदेखि मेडिकल अफिसर (आठौं तहदेखि पाँचौं तह) मा करार सेवाका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्य नेपाली नागरिकले १५...