इलाममा १० वडा गन्न बाँकी, अहिलेसम्म कसको कति मत?
इलाम क्षेत्र नम्बर २ को मत गणना जारी छ। इलाम- २ का ४२ वडामध्ये अब जम्मा १० वडा गन्न बाँकी छ। अहिलेसम्म ५२२७३ मत गणना भइसकेको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। पछिल्लो तथ्यांकअनुसार उनले २१३८० मत पाएका...