त्रिवि मैदानमा नेपाल र वेस्ट इण्डिज भिड्दै, कस्तो हो वेस्ट इण्डिजको टिम?
नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरू हुँदैछ। पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्। नेपालले वेस्ट इन्डिजविरुद्धको सिरिजलाई...