प्रचण्डको प्रतिक्रिया : सल्लाह गर्दैछौँ, गठबन्धन नटुटोस् भन्ने पक्षमा छु
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सकेसम्म गठबन्धन नटुटोस् भन्ने पक्षमा रहेको बताएका छन्। पेरिस डाँडामा मंगलबार बसेको पदाधिकारी बैठकपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्रालयलाई लिएर आफूहरु अहिले पनि सल्लाहमै रहेको बताएका छन्। 'हामी सल्लाह गर्दैछौँ', उनले भने, 'सकेसम्म सत्ता साझेदार...