उपनिर्वाचनको मतदान आज, एक लाख ७५ हजार मतदाताले छान्दै छन् दुई सांसद
इलाम र बझाङको उपनिर्वाचन अन्तर्गत आज मतदान हुँदैछ। इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो। त्यस्तै बझाङको प्रदेश सभा १(१) पनि त्यहाँबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको...