कोलकातामाथि पञ्जाबको कीर्तिमानी जित
पञ्जाब किंग्सले इन्डियन प्रिमियल लिग (आइपिएल)मा ऐतिहासिक जित निकालेको छ। गएराति कोलकाता नाइट राइडर्समाथि अहिलेसम्मकै ठूलो लक्ष्य पूरा गरी कीर्तिमानी जित निकालेको हो। आइपिएलमा सनराइजर्स हैदरावादले सर्वाधिक योगफल बनाएको छ। तर ती लक्ष्य कुनैपनि टिमले पार गर्न सकेका थिएनन्। यस अघि...