दिल्लीमाथि कोलकाताको सानदार जित
दिल्ली क्यापिटल्समाथि कोलकाता नाइट राइडर्सले सानदार जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाताले दिल्लीमाथि ७ विकेटको सानदार जित निकालेको हो। दिल्लीले दिएको १५४ रनको लक्ष्य कोलकाताले ३ विकेट मात्रै गुमाएर १६.३ ओभरमा पूरा गर्यो।...