इलाममा सुहाङले कटाए २२ हजार मत
इलाम क्षेत्र नम्बर २ को मत गणना जारी छ। अहिलेसम्म ५४५४२ मत गणना भइसकेको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। पछिल्लो तथ्यांकअनुसार उनले २२४९० मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १६२३० मत पाएका छन्। नेम्वाङ र...