इलाममा अहिलेसम्म कसले कति पाए मत?
इलाम क्षेत्र नम्बर २ को मत गणना जारी छ। अहिलेसम्म ५७७५७ मत गणना भइसकेको छ। यहाँ ६९२८७ मत खसेको थियो। अब ११५३० मत गन्न बाँकी छ। अहिलेसम्म ७३८ मत बदर भएको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। पछिल्लो तथ्यांकअनुसार...