१७ वर्ष अघि महिलाको हत्या भएको घटनामा चार जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा
प्यूठानमा १७ वर्षअगाडि कुटपिट गरी एक महिलाको हत्या भएको घटनामा चार जना पक्राउ परेका छन्। हत्यामा संलग्न पाँच जना मध्ये एक महिलाको भने मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ। जिल्लाको साबिक हंसपुर गाउँ बिकास समिति वडा नं. ९ घर भइ...