डोल्पाको त्रिपुराकोट पुग्यो गाडी
सुर्खेत : ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालनमा आएको छ। भेरी नदीको बिच बिचमा बेलिब्रिज निर्माण भएपछि सिधा यातायात सञ्चालन हुन थालेको हो। करपगाड र खदाङमा बेलिब्रिज बनेपछि यो सम्भव भएको हो। दुई ठाउँमा बेलिब्रिज बनेपछि मालबाहक तथा...