इलाम र बझाङमा सुरू भयो मतदान
इलाम र बझाङमा मतदान सुरू भएको छ। इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १(१)का मतदान केन्द्रहरूमा मतदान सुरू भएको हो। इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले सबै मतदान केन्द्रहरूमा मतदान सुरू भएको जानकारी दिए। ‘तोकिएकै समयमा सबै...